Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

डोल्पामा एकीकृत समाजवादीका धनबहादुर बुढा विजयी

डोल्पा । डोल्पामा नेकपा एकीकृत समाजवादीका धनबहादुर बुढा विजयी भएका छन् ।

उनी ११ हजार २२५ मत ल्याएर विजयी भएका हुन् ।

उनका निकटतम प्रतिस्प्रधी नेकपा एमालेका गणेशबहादुर शाहीले ५ हजार ४९८ मत पाए ।

तेस्रो स्थानमा रहेका राप्रपाका अंगतकुमार बुढाले ६६१ मत पाए । डोल्पाबाट बुढाको यो तेस्रो जित हो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077