Online Nepal
  • शुक्रबार, ९ कार्तिक २०८१
  • चितवन १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका हरि ढकाल विजयी

    चितवन १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका हरि ढकाल विजयी

    अनलाइन नेपाल
  • बिहिबार, ८ मंसिर २०७९
  • 936
    SHARES

    काठमाडौं । चितवन क्षेत्र नं‍ १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार हरि ढकाल विजयी भएका छन् ।

    हालै सम्पन्न गतगणना अनुसार ३४ हजार १८९ मत ल्याउँदै ढकाल प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन् ।



    उनका निकटम प्रतिद्वन्द्वी सुरेन्द्र पाण्डेले २६ हजार ६०८ मत ल्याए । नेपाली कांग्रेसका उम्मेदवार विश्वनाथ पौडेलले २४ हजार ९९० मत पाएका छन् ।



    पाण्डे नेकपा एमालेका उपाध्यक्षसमेत हुन् । पौडेल राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष हुन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार