Online Nepal
  • सोमबार, ७ असोज २०८१
  • कास्की-२ मा एमालेकी विद्या भट्टराई निर्वाचित

    कास्की-२ मा एमालेकी विद्या भट्टराई निर्वाचित

    अनलाइन नेपाल
  • बिहिबार, ८ मंसिर २०७९
  • 699
    SHARES

    कास्की । कास्की-२ मा नेकपा एमालेकी विद्या भट्टराई विजयी भएकी छन् ।

    उनले राष्ट्रिय स्वतन्त्र पार्टीका माधवप्रसाद कँडेललाई चार हजार ५०३ मतले पराजित गरेकी हुन् ।



    उनले १६ हजार ९९८ मत प्राप्त गरिन् ।



    कँडेलले १२ हजार ४९५ मत प्राप्त गरे । यो क्षेत्रमा नेकपा (एकीकृत समाजवादी) का श्रीनाथ बरालले ९ हजार ६५९ मत प्राप्त गरे ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार