अछाम । अछाम-२ बाट नेपाली कांग्रेस पुष्पबहादुर शाह निर्वाचित भएका छन् ।
शाह ७ हजार २० मतान्तरसहित विजयी भएकाहुन् । उनले २३ हजार ५४ मत ल्याए ।
उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका यज्ञबहादुर बोगटी १६ हजार ३४ मत प्राप्त गरेका छन् ।
शाहले २०७४ मा भएको निर्वाचनको हारको बदला लिएका छन् ।
Leave a Reply