Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

झापा १ मा कांग्रेसका विश्वप्रकाश शर्मा भारी मतान्तरले विजयी, एमालेका खरेल पराजित

झापा । झापा १ बाट नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा निर्वाचित भएका छन् ।

अघिल्ला दुई निर्वाचनमा पराजय बेहोरेका विश्वप्रकाशले तेश्रो पटक भने बाजी मारेका हुन् ।

नेकपा एमालेका अग्निप्रसाद खरेललाई पराजित गर्दै शर्मा निर्वाचित भए ।

खरेलभन्दा शर्माले १४ हजार २७५ बढी मतान्तरले जित हात पारे । शर्मा ३९ हजार ६२४ मत ल्याएर निर्वाचित भएका हुन् ।

उनीसँग प्रतिस्पर्धामा रहेका एमालेका खरेलले भने २५ हजार ३४९ मत प्राप्त गरे ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077