Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

रेशम चौधरीका बुवा स्वतन्त्र उम्मेदवार लालवीर चौधरी विजयी

बुटवल । बर्दिया क्षेत्र नम्बर २ बाट स्वतन्त्र उम्मेदवारी दिएका लालवीर चौधरी प्रतिनिधिसभा सदस्यका लागि निर्वाचित भएका छन् ।

नागरिक उन्मुक्ति पार्टीका रेशम चौधरीका बुबा लालवीर स्वतन्त्र उम्मेदवारीबाट निर्वाचित भएका हुन् ।

लालवीरसँग माओवादीका सुरेश पन्थ १३५ मतले पराजित भएका हुन् ।

सो क्षेत्रमा एमालेका पंकजसिंह राठौरले १६०९० मत प्राप्त गरे । राप्रपाका विनय रावलले १३२९२ मत प्राप्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077