Online Nepal
  • बिहिबार, ११ पुष २०८१
  • सुनसरी ४ मा ज्ञानेन्द्रबहादुर कार्की एक हजार मतले पछाडि

    सुनसरी ४ मा ज्ञानेन्द्रबहादुर कार्की एक हजार मतले पछाडि

    अनलाइन नेपाल
  • बुधबार, ७ मंसिर २०७९
  • 1.9K
    SHARES

    काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्की १ हजार १०४ मतले पछाडि परेका छन् ।

    सुनसरी क्षेत्र नम्बर ४ बाट चुनावी प्रतिस्पर्धामा रहेका कार्कीले सुरुवाती अग्रता लिएका थिए ।



    बिहानबाट भने उनी पछि परेका छन् ।



    सो क्षेत्रमा एमालेका जगदीशप्रसाद कुसियैतले ८ हजार १४३ मत ल्याएर अगाडि बढेका छन् । कार्कीले ७ हजार ३९ मत ल्याएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार