Online Nepal
  • बिहिबार, ११ पुष २०८१
  • सुनसरी ४ मा पछि परे कांग्रेसका ज्ञानेन्द्रबहादुर कार्की

    सुनसरी ४ मा पछि परे कांग्रेसका ज्ञानेन्द्रबहादुर कार्की

    अनलाइन नेपाल
  • बुधबार, ७ मंसिर २०७९
  • 1.3K
    SHARES

    काठमाडौं । सुनसरी क्षेत्र नम्बर ४ मा सञ्चारमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका ज्ञानेन्द्रबहादुर कार्की ६ सय बढी मतले पछि परेका छन्।

    पछिल्लो मतपरिणाम अनुसार नेकपा एमालेका जगदिशप्रसाद कुसियैतले ५ हजार ५६८ मत ल्याउँदा कार्कीले ४ हजार ९४९ मत प्राप्त गरेका छन्।



    यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका जीवनकुमार श्रेष्ठ ७५९ मतसहित तेस्रो स्थानमा छन्।



    यसअघिको निर्वाचनमा यो क्षेत्रमा ज्ञानेन्द्रबहादुर कार्की नै विजयी भएका थिए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार