Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

झापा-३ कृष्णप्रसाद सिटौलालाई पछि पार्दै राजेन्द्र लिङ्देन

झापा । झापा-३ मा राष्ट्रिय प्रजातन्त्र पार्टीका राजेन्द्र लिङ्देनले निरन्तर अग्रता कायम गरेका छन् ।

पछिल्लो मतपरीणाम अनुसार लिङ्देनले १८ हजार १३४ मत ल्याए ।

नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौला १५ हजार ४२७ मत पाए ।

लिङ्देन र सिटौलाबिचको मतान्तर २ हजार ७०७ रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077