Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

उपत्यकामा घन्टीको लगातार तेस्रो जित, काठमाडौं-७ मा गणेश पराजुली विजयी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले काठमाडौंमा लगातार तेस्रो जित हात पारेको छ ।

क्षेत्र नम्बर ७ मा स्वतन्त्र पार्टीका गणेश पराजुली ८ हजार ७४३ मत ल्याएर विजयी भएका छन् ।

उनी आफ्ना निकट प्रतिस्पर्धीभन्दा झन्डै दुई हजार मतले अगाडि छन् ।

दोस्रो स्थानमा रहेको नेकपा एमालेका श्यामकुमार घिमिरेले ६ हजार ८०० मत ल्याए ।

यस्तै गठबन्धनकी उम्मेदवार माओवादी केन्द्रकी मानुषी यमी भट्टराई ६ हजार ६३ मतसहित तेस्रो स्थानमा छिन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077