Online Nepal
  • आइतबार, ९ मंसिर २०८१
  • ललितपुर–१ बाट कांग्रेसका उदयशमशेर राणा विजयी

    ललितपुर–१ बाट कांग्रेसका उदयशमशेर राणा विजयी

    अनलाइन नेपाल
  • बुधबार, ७ मंसिर २०७९
  • 855
    SHARES

    ललितपुर । ललितपुर–१ बाट प्रतिनिधिसभामा नेपाली कांग्रेसका उदयशमशेर राणा विजयी भएका छन् ।

    उनले नेकपा एमालेका नवराज सिलवाललाई हराउँदै निर्वाचित भएका हुन् ।



    मत गणना सकिएको तर औपचारिक घोषणा हुन बाँकी रहेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।



    अन्तिम मत परिणाम भने सिस्टममा चढाउने काम भइरहेको बताइएको छ ।

    यो क्षेत्रबाट २०७४ सालमा उदयशमशेरलाई एमालेका सिलवालले हराएका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार