Online Nepal
  • बुधबार, ९ असोज २०८१
  • रुपन्देही-४ (१) मा लोसपाका कन्हैया बनिया विजयी

    रुपन्देही-४ (१) मा लोसपाका कन्हैया बनिया विजयी

    अनलाइन नेपाल
  • मंगलबार, ६ मंसिर २०७९
  • 1.1K
    SHARES

    रुपन्देही । लोकतान्त्रिक समाजवादी पार्टीले रुपन्देहीबाट लुम्बिनी प्रदेशसभामा आफ्नो पहिलो जित दर्ता गराएको छ ।

    रुपन्देहीको क्षेत्र नं ४ अन्तरगत प्रदेश सभा सदस्य ४ को १ मा लोकतान्त्रिक समाजवादी पार्टीका कन्हैया बनिया विजयी भएका हुन् ।



    कुल ३५ हजार ५७७ मत खसेकोमा बनियाले १५ हजार १३७ मत ल्याइ विजयी भए । उनका निकटतम प्रतिद्वन्द्वी जनमत पार्टीका जितेन्द्रनाथ शुक्ल (बब्लु) ले ९ हजार २५३ मत पाएका छन् ।



    यस्तै, नेपाली कांग्रेसका अष्टभुजा पाठलले ८ हजार २७ मत पाए ।

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार