Online Nepal
  • शनिबार, १७ कार्तिक २०८१
  • झापा ५ मा एमाले अध्यक्ष ओलीको अग्रता कायमै

    झापा ५ मा एमाले अध्यक्ष ओलीको अग्रता कायमै

    अनलाइन नेपाल
  • मंगलबार, ६ मंसिर २०७९
  • 687
    SHARES

    काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले झापा ५ मा फराकिलो अग्रता लिएका छन् ।

    नेकपा एमाले र नेपाली काँग्रेसका उम्मेदवारको बीचको मतान्तर आधा बढी देखिएको छ ।



    एमाले उम्मेदवार ओली १३ हजार २७८ मतसहित अगाडि छन् ।



    काँग्रेसका खगेन्द्र अधिकारीलाई ७ हजार ७०५ मत प्राप्त भएको छ ।

    राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार सुरेशकुमार पोखरेलले दुई हजार ३२८ मत पाएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार