Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

तनहुँ–१ मा रामचन्द्र पौडेल निरन्तर अगाडि

तनहुँ । तनहुँ क्षेत्र नं १ मा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले अग्रता कायमै राखेका छन् ।

सात हजार १७४ मतगणना हुँदा नेता पौडेलले दुई हजार ४३७ मत पाएका छन् ।

नेकपा एमालेका एकबहादुर रानाले दुई हजार ३४६, राष्ट्रिय स्वतन्त्र पार्टीका विकास सिग्देलले ८९४, राष्ट्रिय प्रजातन्त्र पार्टीका विनोद घर्तीले ४४० प्राप्त गरेका छन् ।

त्यस्तै, स्वतन्त्र उमेदवार गोविन्दराज जोशीले ३०४ मत पाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077