Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

काठमाडौं-४ मा ७४४८ मतले गगन थापा विजयी

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापा ७४५७ मतले विजयी भएका छन् ।

उनले नेकपा एमालेका उमेदवार राजन भट्टराईलाई पराजित गरेका हुन् ।

थापाले २१ हजार २९४ मत प्राप्त गरेका छन् एमालेका भट्टराईले १३ हजार ८५५ मत प्राप्त गरेका छन् । थापाले काठमाडौं ४ बाट ह्याट्रिक गरेका छन् ।

०७४ मा पनि थापाले एमालेका भट्टराईलाई नै पराजित गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077