Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

गगन थापा र राजन भट्टराईबीच साढे ५ हजारको मतान्तर, कसले कति ल्याए ?

काठमाडौं । काठमाडौं क्षेत्र नम्बर ४ को पछिल्लो मतपरिणाम प्राप्त भएको छ ।

पछिल्लो मतपरिणाम अनुसार नेपाली कांग्रेसका उम्मेदवार गगन थापाले मतान्तर फराकिलो बनाएका छन् ।

उनले १७ हजार ५१६ मत ल्याउँदा नेकपा एमालेका उम्मेदवार राजन भट्टराईले ११ हजार ९४८ मत पाए ।

अहिलेसम्म काठमाडौंको वडा १, ७ र बुढानिलकण्ठको वडा १,२, ८,९, १०, ११, १२, १३ को मत गणना भएको हो।

थापा र भट्टराईबीचको मत अन्तर ५ हजार ५६८ रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077