Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

झापा–१ मा विश्वप्रकाश चार हजार बढी मतले अगाडि

काठमाडौं । झापा–१ मा नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले अग्रता कायमै राखेका छन् ।

२२ हजार ३३१ मतगणना हुँदा विश्वप्रकाशले ११ हजार ३८५ मत पाए ।

नेकपा एमालेका अग्नि खरेलले ७ हजार ८६ मत ल्याएर उनलाई पछ्याइरहेका छन् ।

विश्वप्रकाश अग्निभन्दा ४ हजार २७२ मतले अगाडि छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077