Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

डडेल्धुरामा सागर ढकाल दोब्बर मतले पछाडि

डडेल्धुरा । डडेल्धुरामा तीन हजार ८९८ मत गणना सकिएको छ ।

पछिल्लो मतपरिणाम अनुसार नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले १९८५ मत पाएका छन् ।

जिल्लामा स्वतन्त्र उम्मेदवारी दिएका सागर ढकालले १०७३ ल्याएका छन् । प्रतिनिधि सभा सदस्यका काँग्रेस वीपीका उम्मेदवार कर्णबहादुर मल्लले ७१३ मत पाएका छन् ।

एक मात्र प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र रहेको डडेल्धुराबाट कांग्रेसका सभापति शेरबहादुर देउवा सातौँ पटक उम्मेदवार छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077