Online Nepal
  • सोमबार, २८ असोज २०८१
  • बर्दिया – २ मा रेशम चौधरीका बुवा लालविर फराकिलो मतान्तरले अगाडि

    बर्दिया – २ मा रेशम चौधरीका बुवा लालविर फराकिलो मतान्तरले अगाडि

    अनलाइन नेपाल
  • सोमबार, ५ मंसिर २०७९
  • 756
    SHARES

    बर्दिया । बर्दिया क्षेत्र नं २ मा स्वतन्त्रका उम्मेदवार लालविर चौधरी अग्रस्थानमा छन् ।

    नागरिक उन्मुक्ति पार्टीको समर्थन पाएका स्वतन्त्र उम्मेदवार चौधरीले ३ हजार ४३६ मत ल्याएका हुन् ।



    निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका उम्मेदवार सुरेश पन्थ १ हजार ९ १० मतका साथ दोस्रो स्थानमा छन् ।



    यस्तै एमालेका पंकजसिंह राठौरले १ हजार ९ मत पाएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार