Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

डडेल्धुरामा करिब ३ हजार मत गन्दा देउवाले पाए १४०४ मत, सागर ढकालले कति पाए ?

डडेलधुरा । डडेल्धुरामा प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको अग्रता कायमै छ ।

पछिल्लो मतपरिणाम अनुसार २ हजार ९५६ मत गणना हुँदा देउवाले १४०४ मत प्राप्त गरे ।

यस्तै स्वतन्त्र उमेदवार सागर ढकालले ७३० मत प्राप्त गर्दै दोस्रो स्थानमा छन् । यसैगरी बिपी कांग्रेसका कर्ण मल्लले ५२७ मत प्राप्त गरे ।

एक मात्र प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र रहेको डडेल्धुराबाट कांग्रेसका सभापति शेरबहादुर देउवा सातौँ पटक उम्मेदवार छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077