Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

काठमाडौं–४ मा गगनको अग्रता कायमै, पछ्याउँदै राजन भट्टराई

काठमाडौं । काठमाडौं क्षेत्र नम्बर ४ मा पनि प्रतिनिधिसभा सदस्यको मतगणना जारी छ ।

पछिल्लो मतगणनामा कांग्रेसका गगन थापा १ हजार ३७४ मतान्तरले अगाडि देखिएका छन् ।

बुढानिलकण्ठ नगरपालिका वडा नम्बर १,२,८,९ र १० को बालउद्धार बुथसम्मको गणनामा थापाले ५ हजार ९९८ मत पाएका छन् ।

उनका निकटतम प्रतिस्पर्धी एमालेका राजन भट्टराईले ४ हजार ६२४ मत ल्याए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077