Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

झापा-१ मा विश्वप्रकाश दोब्बर बढी मतले अघि, पछ्याउँदै अग्नि खरेल

झापा । झापा क्षेत्र नम्बर १ मा प्रतिनिधिसभा सदस्य उम्मेदवार रहेका नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा अगाडि छन्।

४ सय मत गणना हुँदा उनी २१७ मतका साथ अगाडि देखिएका छन्।

उनका निकटतम् प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार अग्नि खरेल १०३ मतका साथ दोस्रो स्थानमा छन् ।

२०७४ को प्रतिनिधिसभा निर्वाचनमा महामन्त्री शर्मा नेकपा माओवादी केन्द्रका नेता सुरेन्द्रकुमार कार्कीसँग पराजित भएका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077