Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

मकवानपुर -१ मा कमल थापाभन्दा डिना दोब्बर मतले अगाडि

काठमाडौं । मकवानपुर प्रतिनिधि सभा क्षेत्र नं १ मा नेपाली कांग्रेसले सुरुवाती अग्रता लिएको छ ।

सत्ता गठबन्धनकी साझा उम्मेदवार कांग्रेसकी महालक्ष्मी उपाध्यय डिनाले ७८९ का साथ अग्रता बनाएकी हुन् ।

१३३५ मत गन्दा डिनालाई एमालेका उम्मेदवार राप्रपा नेपालका अध्यक्ष कमल थापाले ३५१ मत ल्याएर पछ्याइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077