Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

मोरङ ६ मा नेपाली कांग्रेसका शेखर कोइरालाको अग्रता, लालबाबु पछ्याउँदै

काठमाडौं । मोरङ–६ मा २०० मत गणना गर्दा नेपाली कांग्रेसका डा. शेखर कोइरालाले ७६ मतका साथ सुरुवाती अग्रता कायम गरेका छन् ।

कोइरालाई नेकपा एमालेका लालबाबु पण्डितले ५९ मतका साथ पछ्याएका छन् ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का गोपाल कटवालले २२ र राष्ट्रिय स्वतन्त्र पार्टीका यादवराज प्रधानले २७ मत पाएका छन् ।

यो क्षेत्रमा कोइराला सत्ता गठबन्धनका साझा उम्मेदवार हुन् । ०७४ मा कोइराला एमालेका पण्डितसँग पराजित भएका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077