Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

काठमाडौं ५ मा १०० मत गन्दा प्रदीप पौडेलको प्रारम्भिक अग्रता

काठमाडौं । काठमाडौं ५ को प्रारम्भिक मतगणनाअनुसार नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल पछि परेका छन् ।

सुरुको १०० मत गन्दा पोखरेलले १८ मत पाएका छन्

भने कांग्रेसका उम्मेदवार प्रदीप पौडेलले २५ मत पाएका छन् ।

यस्तै घण्टीले हलो र मादलले ११–११ मत पाउँदा अन्य उम्मेदवारले दोहोरो अंकको मत ल्याउन सकेका छैनन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077