Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

कैलाली-१ मा रञ्जिताको सुरूवाती अग्रता

कैलाली । कैलाली–१ मा नागरिक उन्मुक्ति पार्टीका उम्मेदवार रञ्जिता चौधरीले सुरुवाती अग्रता लिएकी छन् ।

सुरुवाती मतपरिणाअनुसार रेशम चौधरीको पार्टीका उम्मदवार रञ्जिताले अग्रता लिएका हुन् । यहाँ १०० मत गन्दा रञ्जिता श्रेष्ठ चौधरी ३३ मतसहित अग्र स्थानमा छन् ।

उनलाई सत्ता गठबन्धनका तर्फबाट उम्मेदवार भएका कांग्रेसका रामजनम चौधरीले पछ्याइरहेका छन् ।

अहिलेसम्म रामजनमको २७ मत छ । एमालेका तपेन्द्र रावलले २३ मतका साथ तेस्रो स्थानमा छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077