Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

काठमाडौ-४ मा गगन थापालाई पछ्याउँदै राजन भट्टराई, ४४४ मतको अग्रता

काठमाडौं । काठमाडौं क्षेत्र नम्बर ४ मा नेपाली कांग्रेसका उम्मेदवार गगन थापाले अग्रता बढाउँदै लगेका छन् ।

उनले एमालेका उम्मेदवार राजन भट्टराईले भन्दा ४४४ मत बढी पाएका छन् ।

ताजा मतपरिणामअनुसार थापाले २०२५ मत पाउँदा भट्टराईले १५८१ मत पाएका छन् ।

हालसम्म सो निर्वाचन क्षेत्रको ४२१६ मत गणना भएको छ

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077