Online Nepal
  • मंगलबार, ९ पुष २०८१
  • जापानका परराष्ट्र राज्यमन्त्री र प्रमुख निर्वाचन आयुक्त थपलियाबीच भेटवार्ता

    जापानका परराष्ट्र राज्यमन्त्री र प्रमुख निर्वाचन आयुक्त थपलियाबीच भेटवार्ता

    अनलाइन नेपाल
  • सोमबार, ५ मंसिर २०७९
  • 828
    SHARES

    काठमाडौं । जापानका परराष्ट्र राज्यमन्त्री ताकेइ शुनसुके र प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाबीच भेटवार्ता भएको छ।

    राज्यमन्त्री ताकेइ र आयुक्त थपलियाबीच सोमबार कान्तिपथस्थित निर्वाचन आयोगको केन्द्रीय कार्यालयमा भेट भएको हो।



    प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा निर्वाचनको अवलोकनका लागि ताइके नेपाल आएका थिए ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार