Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

बर्दियामा सोमबारदेखि मात्रै मतगणना सुरु हुने

बर्दिया । बर्दियाका दुई वटै निर्वाचन क्षेत्रमा सोमबार बिहान १० बजेदेखि मात्रै मतगणना सुरु गरिने भएको छ ।

जिल्ला निर्वाचन अधिकृतको कार्यालयका अनुसार मतगणनाबारे छलफल गर्न राजनीतिक

दलका प्रतिनिधिलाई सोमबार बिहान ८ बजे बोलाइएको छ ।

मतगणनाबारे राजनीतिक दलका प्रतिनिधिसँग छलफल पछि मात्रै मतगणना सुरु गरिने निर्वाचन

अधिकृतको कार्यालयले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077