Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

आम निर्वाचनका लागि नेपाली सेनाको ९ सय बम डिस्पोजल टोली तयारी अवस्थामा

काठमाडौं । निर्वाचन सुरक्षालाई ध्यान दिँदै सरकारले देशभरलाई कभर गर्ने गरी नेपाली सेनाको बम डिस्पोजल टोलीलाई तयारी अवस्थामा राखेको छ ।

गृह मन्त्रालयले आज पत्रकार सम्मेलन गरेर चुनावको सुरक्षालाई केन्द्रीत गर्दै ९ सय ३ बम डिस्पोजल टोली तयार पारिएको बताइएको हो ।

मन्त्रालयले मतदानस्थललाई संवेदनशिल, अतिसंवेदनशिलमा वर्गिकरण गरी त्यही अनुसारको सुरक्षा रणनीति बनाएको छ ।

निर्वाचनलाई स्वच्छ र भयमूक्त बनाउन नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र म्यादी प्रहरी फिल्डमा खटाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077