Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

१५ यात्रु बोकेर भोजपुर उडेको विमानमा प्राविधिक समस्या आएपछि काठमाडौं फिर्ता

काठमाडौं । भोजपुरका लागि १५ यात्रु बोकेर उडेको टिइनअटर विमान काठमाडौं फर्काइएको छ ।

वायु सेवा निगमको टिइनअटर फ्लाइट कन्ट्रोल सिस्टममा देखिएको समस्याका कारण जहाज भाइब्रेसन हुन थालेपछि काठमाडौं फर्काइएको हो ।

उक्त जहाजमा १५ जना यात्रु सवार थिए ।

उक्त जहाज ग्राउन्डेड भएपछि आजका सबै उडान रद्द गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077