Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

लगातार बढ्दै सुनको मूल्य, कतिमा हुँदैछ कारोबार?

काठमाडौं । बुधबार नेपाली बजारमा सुनको मूल्य वृद्धि भएको छ ।

मंगलबार प्रतितोला ९८ हजार २ रुपियाँमा कारोबार भएको छापावाला सुनको मूल्य बुधबार तोलामा २ सय रुपियाँले बढेर ९८ हजार ४ रुपियाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

तेजाबी सुनको मूल्य ९७ हजार ९ सय रुपियाँ रहेको महासंघले जनाएको छ ।

आज चाँदीको मूल्य भने घटेको छ । बुधबार चाँदी तोलामा ३० रुपियाँले घटेर १२ सय ९५ रुपियाँमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077