काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले कपनमा खहरेको समस्या दुई वर्षमा समाधान नगरे पुनः मत माग्न नआउने बताएका छन् ।
क्रममा काठमाडौं क्षेत्र नम्बर ४ का उम्मेदवार समेत रहेका थापाले मतदातासँग उक्त प्रतिवद्धता व्यक्त गरेका हुन् ।
थापाले भने, ‘दुई वर्ष भित्र यो खहरेको समस्या समाधान गर्न सकेनौं भने अर्कोपटक तपाईंहरुको वीचमा मत माग्न आउँदैनौं ।'
घर अगाडिको ढल र फोहोर मात्रै नभएर देशकै अगाडि थुप्रिएको फोहोरलाई सफा गर्ने उद्देश्य सहित मत माग्न आएको उनले बताए ।