काठमाडौं । लोकप्रिय गायिका बबिता बानियाँ ‘जेरी’ र शंकर क्षेत्रीले औपचारिक रुपमै अलग भएका छन् ।
काठमाडौं जिल्ला अदालत पुगेर उनीहरुले सम्बन्ध विच्छेद गरेका हुन् ।
बच्चाको लालनपालन शंकरले हेर्ने तर उमेर नपुग्दासम्म आमासँगै राख्ने सहमति दुई जनाबीच भएको छ ।
उनीहरुले ५ वर्षको प्रेम सम्बन्धलाई २०७६ साल माघ १ गते विवाहमा परिणत गरेका थिए ।
Leave a Reply