Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

बीमा प्राधिकरणद्धारा लिखित परीक्षाको नतिजा सार्वजनिक, को-को भए पास ?

काठमाडौं । नेपाल बीमा प्राधिकरणले लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको छ ।

प्राधिकरणले विभिन्न पदमा विभिन्न समयमा सञ्चालन गरेको लिखित परीक्षाको बुधवार नतिजा प्रकाशन गरेको हो ।

बीमा प्राधिकरण तत्कालिन बीमा समिति हो ।

मंगलवारमात्रै समिति प्राधिकरणमा रुपान्तरण भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077