Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा चालकको मृत्यु

कैलाली । कैलालीमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ।

जिल्लाको भजनी नगरपालिका –६ को नवलपुरस्थित भित्रि सडकखण्डमा दुर्घटना भएको हो ।

ना २ ख १३८१ नम्बरको ट्रकले बा ८६ प ३४८७ को मोटरसाइकललाई ठक्कर दिदा चालकको भजनी नगरपालिका–६ बस्ने २१ वर्षीय अविशेक चौधरीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले बताएको छ।

मोटरसाइकल पछाडि सवार धिरेन्द्र चौधरी समान्य घाइते भएका छन्। ट्रक र चालक भजनी नगरपालिका–१ घर भएका सनम डगौरालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077