Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

पूर्वी नेपालमा भूकम्पको धक्का महसुस

काठमाडौं । नेपालको पूर्वी क्षेत्रमा भूकम्पको धक्का महसुस भएको छ ।

आइतवार राति १० बजेर १८ मिनेटमा प्रदेश १ का पहाडी तथा तराईका जिल्लामा पनि भूकम्पको धक्का महसुस भएको हो ।

यो भूकम्पको केन्द्रबिन्दु नेपाल-चीन सीमानजिकै रहेको छ ।

यूरोपीय-भूमध्यसागरीय भूकम्प मापन केन्द्रले यो भूकम्पलाई ४.४ म्याग्निच्यूडको भएको जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077