Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

जसपाले शनिबार घोषणापत्र सार्वजनिक गर्दै

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)को चुनावी घोषणापत्र शनिबार (भोलि) सार्वजनिक गरिने भएको छ ।

शनिबार दिउँसो २ बजे बानेश्वरस्थित एभरेस्ट होटेलमा प्रतिबद्धतापत्र सार्वजनिक गर्न लागिएको पार्टीका केन्द्रीय प्रचार विभाग प्रमुख पूर्णबहादुर बस्नेतले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077