Online Nepal
  • बुधबार, १० पुष २०८१
  • शेखरलाई समर्थन गर्दै बहुजन पार्टीका अध्यक्ष पासवानले गरे उम्मेदवारी फिर्ता

    शेखरलाई समर्थन गर्दै बहुजन पार्टीका अध्यक्ष पासवानले गरे उम्मेदवारी फिर्ता

    अनलाइन नेपाल
  • शुक्रबार, १८ कार्तिक २०७९
  • 825
    SHARES

    काठमाडौं । मोरङको निर्वाचन क्षेत्र नम्बर ६ का प्रतिनिधि सभा उम्मेदवार नारायण पासवानले आफ्नो उम्मेदवारी निष्क्रिय पारेका छन् ।

    उनले नेपाली कांग्रेसका नेता तथा प्रतिनिधि सभा सदस्यका उम्मेदवार डा. शेखर कोइरालालाई समर्थन गर्दै उम्मेदवारी फिर्ता लिएका हुन् ।



    पासवानले आज प्रेस विज्ञप्ति प्रकाशित गरी नेपालको लोकतान्त्रिक आन्दोलनको इतिहास बोकेको पार्टी नेपाली कांग्रेसलाई समर्थन गर्न पाउँदा खुसी लागेको उल्लेख गरेका छन् ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार