Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

नेपाल कम्युनिस्ट पार्टीका नेता वली नवलपुरबाट पक्राउ

काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका नेता सरद वली पक्राउ परेका छन् ।

नेकपाका केन्द्रीय सदस्य तथा नवलपुर/नवलपरासी इञ्जार्ज वली निर्वाचन बहिष्कार सम्बन्धित प्रचार सामग्रीसहित पक्राउ परेका हुन् ।

उनलाई प्रहरीले नवलपुरको मध्यपुर नगरपालिका वसन्तपुरबाट पक्राउ गरेको पार्टीले जनाएको छ ।

विप्लव नेतृत्वको नेकपासहित केही वामपन्थी दलले मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन बहिष्कार गर्ने घोषणा गरेपछि प्रहरीले निगरानी बढाएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077