Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

छुरा प्रहार गरी प्रहरीको हत्या, आक्रमणकारी पनि मारिए

एजेन्सी । जेरुसेलमको पुरानो शहरमा एकजना प्रहरीलाई छुरा प्रहार गरी हत्या गरिएको छ ।

उनीमाथि एक आक्रमणकारीले बिहीबार छुरा प्रहार गरी हत्या गरेका हुन् ।

आक्रमणकारीलाई पनि प्रहरीले गोली हानेर मारेको इजरायली प्रहरीले जनाएको छ ।

इजरायली चुनावको अन्तिम मतगणना भइरहेको बेला प्रहरी अधिकारीको हत्या भएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077