Online Nepal
  • बुधबार, १४ कार्तिक २०८१
  • गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालय एयरलाइन्सले थाल्यो दैनिक मलेसिया उडान

    गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालय एयरलाइन्सले थाल्यो दैनिक मलेसिया उडान

    अनलाइन नेपाल
  • बिहिबार, १७ कार्तिक २०७९
  • 960
    SHARES

    काठमाडौं । भैरहवाको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालय एयरलाइन्सले व्यावसायिक उडान थालेको छ ।

    बिहीबार हिमालय एयरलाइन्सको पी-३२०जहाज बिहीवार मलेसियाको क्वालालम्पुरका लागि उडेको हो ।



    हिमालयले मलेसिया पठाउने अधिकांश यात्रुलाई काठमाडौंबाट भैरहवा ल्याएको थियो । १३५ यात्रुलाई गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट क्वालालम्पुर पठाइएको हो ।



    नेपाल एयरलाइन्स र हिमालय एयरलाइन्सलाई गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान गर्नुपर्ने बाध्यात्मक अवस्था सिर्जना भएपछि हिमालयले बिहीवार दिउँसो पहिलो चार्टर उडान क्वालालम्पुरका लागि गरेको हो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार