Online Nepal
  • मंगलबार, ११ मंसिर २०८१
  • संसदमा जान तम्तयार भएर बसेका छौं : रवी लामिछाने

    संसदमा जान तम्तयार भएर बसेका छौं : रवी लामिछाने

    अनलाइन नेपाल
  • बिहिबार, १७ कार्तिक २०७९
  • 840
    SHARES

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवी लामिछानेले संसदमा जान तम्तयार भएर बसेको बताएका छन् ।

    आज चुनावका ‘बाचा पत्र’ सार्वजनिक गर्दै उनले यस्तो बताएका हुन् । उनले जनताका सामान्य भन्दा सामान्य माग र चाहनालाई बाचापत्रमा समेटेको बताए ।



    हाफू देश दौडामा निस्किएको बेला जनताले पिउने पानी, बत्ती, पढ्न र उपचार जस्ता सामान्य कुरा माग गरेको बताए ।



    यी कुरा जनताका अधिकार भएको भन्दै अहिले नेताहरुले तिनै कुरा दिन्छौं भनेर चुनावमा आश्वासन बाँडेको बताए ।

    उनले छोटो समयमा ६२ जिल्लामा पार्टीलाई विस्तार गर्न सफल भएको दाबीसमेत गरे । जसले देशका बेथिती अन्त्य गर्न सक्छ उसैमा आफ्नो पार्टीलाई बिलिन गरिदिने उनले बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार