Online Nepal
  • शुक्रबार, ४ असोज २०८१
  • टी–२० विश्वकप : नेदरल्यान्ड्ससँग जिम्बाब्वे पराजित

    टी–२० विश्वकप : नेदरल्यान्ड्ससँग जिम्बाब्वे पराजित

    अनलाइन नेपाल
  • बुधबार, १६ कार्तिक २०७९
  • 846
    SHARES

    काठमाडाैं । अस्ट्रेलियामा जारी टी–२० विश्वकप क्रिकेटमा सुपर १२ अन्तर्गत समूह बीको खेलमा नेदरल्याण्ड्सले जिम्बावेलाई पाँच विकेटले पराजित गरेको छ ।

    एडिलेडमा भएको खेलमा जिम्बावेले दिएको ११८ रनको लक्ष्य नेदरल्याण्ड्सले दुई ओभर बाँकी छँदा पाँच विकेट गुमाएर भेट्टाएको हो ।



    समूह–२ मा चार खेलबाट दुई अंक जोडे पनि नेदरल्यान्ड्स तालिकाको पुछारमा छ । जिम्बावेको ४ खेलबाट ३ अंक छ । उसले भारतसँग खेल्न बाँकी छ ।



    आजै हुने समूह–२ को अर्को खेलमा भारत र बंगलादेशबीच प्रतिस्पर्धा हुँदै छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार