Online Nepal
  • बिहिबार, २४ असोज २०८१
  • यी हुन् सत्ता गठबन्धनका आधिकारिक उम्मेदवार (सूचीसहित)

    यी हुन् सत्ता गठबन्धनका आधिकारिक उम्मेदवार (सूचीसहित)

    अनलाइन नेपाल
  • शुक्रबार, ११ कार्तिक २०७९
  • 1.2K
    SHARES

    काठमाडौं । सत्ता गठबन्धनले प्रतिनिधि सभा र प्रदेश सभा सदस्य उम्मेदवारहरूको अन्तिम नामावली सार्वजनिक गरेको छ।

    प्रतिनिधि सभारप्रदेश सभा सदस्य पदका लागि सत्ता गठबन्धन दलहरू तथा तालमेल गरिएका लोकतान्त्रिक समाजवादी पार्टीका सहमतिका उम्मेदवारहरूको नामावली सार्वजनिक गरेको हो।



    सत्ता गठबन्धनले केही निर्वाचन क्षेत्रमा भने मित्रवत् प्रतिस्पर्धा गर्ने भएको छ। गठबन्धनमा कांग्रेस, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, लोकतान्त्रिक समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चा रहेका छन्।



    केही ठाउँमा अझै पनि उम्मेदवारीबारे विवाद रहेको भन्दै गठबन्धनले छिट्टै विवाद समाधान गर्ने प्रतिवद्धता पनि जनाएको छ।

    हेर्नुस् सूची:

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार