Online Nepal
  • बिहिबार, २४ असोज २०८१
  • केही स्थानमा मित्रवत् प्रतिष्पर्धा गर्ने सत्ता गठबन्धनको निर्णय

    केही स्थानमा मित्रवत् प्रतिष्पर्धा गर्ने सत्ता गठबन्धनको निर्णय

    अनलाइन नेपाल
  • शुक्रबार, ११ कार्तिक २०७९
  • 939
    SHARES

    काठमाडौं । सत्तारुढ पाँचदलीय गठबन्धनले केही स्थानमा मित्रवत् प्रतिस्पर्धा गर्ने भएका छन् ।

    नेपाली कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाका शीर्ष नेताहरुले शुक्रबार संयुक्त विज्ञप्ति सार्वजनिक गर्दै केही स्थानमा विवाद रहेको र त्यसलाई छलफल गरेर टुंगो लगाउने बताएका हुन्।



    विज्ञप्तिमा भनिएको छ, ‘केही स्थानमा भने मित्रवत प्रतिस्पर्धा गर्ने तय गरिएको छ, ती स्थानहरूमा एक आपसमा समान र सौहादपूर्ण व्यवहार गर्ने सहमति भएको छ ।’



    आगामी मं‌सिर ४ मा हुने निर्वाचनका लागि केही स्थानहरुमा मित्रवत प्रतिस्पर्धा गर्नेगरी तय गरिएको र ती स्थानहरुमा एक आपसमा समान र सौहार्दपूर्ण व्यवहार गर्ने समझदारी भएको पनि विज्ञप्तिमार्फत् जानकारी दिएको छ।

    यस्तो छ सहमति : 

     

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार