Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

आज पनि सार्वजनिक बिदा, सरकारी कार्यालयहरु सोमबार खुल्ने

काठमाडौं । आज पनि सरकारले तिहार बिदा दिएको छ ।

लक्ष्मीपूजाको दिनबाट सुरू भएको सार्वजनिक बिदा भाइटीकाको भोलिपल्ट पनि कायम राखिएको हो ।

यसअघिका वर्षमा तिहारमा तीन दिनमात्र सरकारी बिदा दिने गरेको थियो ।

यस वर्ष भने कुकुर तिहारको दिन सोमबारदेखिनै सार्बजनिक बिदा दिएको छ ।

यसपटक सरकारले तिहारमा पाँच दिन बिदा दिएको हो । अब सरकारी कार्यालयहरु सोमबार मात्रै खुल्नेछ ।

भोलि शनिबार र पर्सि छठको बिदा परेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077