Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

मेयर बालेनको देउसी - दु:ख लाग्छ साथी हो आफ्नै साथीको रष्टुरेन्ट भत्काइयो

काठमाडौं । तिहारको अवसरमा काठमाडौंकामेयर बालेन्द्र साह (बालेन)ले पनि देउसी खेलेकाका छन्। शुक्रबार रिलिज हुन लागेको नेपाली फिल्म ‘महापुरूष’को टिम र एमआरआरले कलाकार हरिवंश आचार्यको घरमा देउसी खेलेको हो।

उक्त देउसीमा मेयर बालेनले भट्ट्याएका थिए। सामाजिक सञ्जालहरूमा आएका भिडिओहरूमा मेयर शाहले देउसी भट्टयाउने क्रममा आफूले गरेका कामका बारेमा पनि भनेको देखिन्छ।

त्यसै क्रममा उनी भन्छन्-'कति राम्रो राम्रो गित यहाँ गाइयो, दु:ख लाग्छ साथी हो आफ्नै साथीको रेष्टुरेन्ट भत्काइयो।'

मेयर बालेनले केही समयअघि काठमाडौंमा अवैध संरचना भत्काउने अभियान थालेका थिए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077