Online Nepal
  • सोमबार, १२ कार्तिक २०८१
  • बत्ती बाल्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु

    बत्ती बाल्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु

    अनलाइन नेपाल
  • मंगलबार, ८ कार्तिक २०७९
  • 792
    SHARES

    धनगढी । कैलालीमा घरको कोठामा बत्ती बाल्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।

    सोमबार बेलुका लक्ष्मी पूजाका लागि कोठा बत्ती बाल्ने क्रममा गौरीगंगा नगरपालिका वडानम्बर ५ को अण्डैया शिविर बस्ने ४० वर्षीय गणेश सिजाली मगरको मृत्यु भएको हो ।



    बाँया हातमा करेन्ट लागेर गम्भीर भएका मगरको उपचारका क्रममा सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको हो ।



    मृतकको शव परीक्षणका लागि प्रादेशिक अस्पतालमा राखिएको प्रहरीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार