Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

आजबाट सात दिन सार्वजिनक बिदा

काठमाडौं । तिहारको तेस्रो दिन आज लक्ष्मीपूजादेखि सार्वजनिक बिदा पनि सुरू भएको छ ।

सरकारले राजपत्रमा प्रकाशित गरेको सूचना अनुसार आज सोमबारबाट भाइटीकाको भोलिपल्ट अर्थात् ११ कात्तिकसम्म तिहार बिदा छ ।

१३ कात्तिकमा छठ पर्वको बिदा छ । सार्वजनिक सेवा १४ कात्तिकबाट मात्र सञ्चालनमा आउनेछ ।

यस वर्षको भाइटीका १० कात्तिकमा रहेको छ । अब सरकारी सेवा १४ कात्तिकमा मात्र सुरु हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077